वायुसेवा निगमका २५ जना पाइलटले दिए सामूहिक राजीनामा

काठमाडौं – नेपाल वायुसेवा निगमका नेपाली पाइलटले सामूहिक राजीनामा दिएका छन् । नेपाल वायुसेवा निगमका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका हुन् । निगमको इतिहासमै पहिलो पटक यति धेरै पाइलटले एकै पटक राजीनामा दिएका हुन् । निगमको अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटहरुले राजीनामा दिएका हुन् । अन्तर्राष्ट्रिय उडान भर्ने पाइलटमा ४० जना नेपाली छन् भने विदेशी…