मोरङमा कलेज बस दुर्घटनाः बसधनीको मृत्यु, ११ विद्यार्थी घाइते

मोरङ – मोरङमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । मोरङको घनपालथान गाउँपालिका वडा नम्बर–४ रामचोकमा विद्यार्थी बोकेको बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ११ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार बिहान साढे ६ बजे लर्डबुद्ध कलेजका विद्यार्थी बोकेको मे १ ख १४९० नम्बर बस दुर्घटना हुँदा बसका सहचालकको…