भारतीय मृत्यु प्रकरणः केरलाका मुख्यमन्त्रीले मागे सहयोग

काठमाडौं – मकवानपुरको दामनस्थित रिसोर्टको कोठामा निसास्सिएर ज्यान गुमाएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरला राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन् । उनले भारतीय विदेशमन्त्री एस जयशंकरलाई पत्र लेखेर नेपालमा ज्यान गुमाएका आफ्ना नागरिका परिवारका लागि सहयोग प्रदान गर्न आवश्यक हस्तक्षेप गरिदिन भनेका हुन् । भारतीय अनलाइन टाइम्स अफ इन्डियका अनुसार मृतक सबै…