श्रीमानसहित पक्राउ परिन पूर्वसभासद् गायत्री साह

काठमाडाैं— पूर्व सभासद् गायत्री साह  श्रीमान राजेश महतोसहित  पक्राउ परेकी छिन्। मेडिसिटी अस्पताल र वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.निरासिंह श्रेष्ठको लापराबाहीका कारण ‘डाउन सिन्ड्रम’ भएको बच्चा जन्मिएको आरोप लगाउँदै गायत्री साह र उनका श्रीमान केही दिनदेखि त्यहाँ आन्दोलनरत रहेकाेमा उनीहरू पक्राउ परेका हुन्। अस्पताल र उपचारमा संलग्न चिकित्सक डा.श्रेष्ठको लापरवाहीले आफ्नो बच्चा ‘डाउन…