काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला भएको छ । जिल्लाका छ नगरपालिका र सात गाउँपालिका साक्षर घोषणा भइसकेका छन् । मण्डन देउपुर नपाले विसं २०७५ पुस १३ गते ‘साक्षर नगर’ घोषणा गरेपछि स्थानीय तहले क्रमैसँग साक्षर घोषणा गरेअनुसार चौँरीदेउराली गाउँपालिकाले बिहीबार साक्षर पालिका घोषणा गरेपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले यही फागुन ७ गते साक्षर जिल्ला…