काठमाडौं – विद्युत प्राधिकरणले एकैपटक ठूलो संख्यामा विभिन्न स्तर र पदमा आवेदन मागेको छ । विज्ञापनअनुसार प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्मको आवेदन मागेको हो । विज्ञापनको सूचना अनुसार इच्छुकहरूले फागुन २२ गतेसम्म दर्खास्त दिइसक्नुपर्नेछ । हेर्नुस् विज्ञापनः