बाढीपहिरो जस्ता विपदमा संवेदनशील भएर काम गर्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बाढी, पहिरो जस्ता विपद्मा समस्या समाधानका लागि संवेदनशील भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। जलस्रोत विपदको व्यवस्थापनमा ध्यान दिए जनधनको क्षति कम हुने भन्दै उनले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएका हुन् । हरेक वर्ष आउने बाढी पहिरो तथा अन्य जलस्रोतसम्बन्धी विपद् व्यवस्थापन गर्न मन्त्रालयले ‘विपद व्यवस्थापन…