विप्लवका विद्यार्थी नेता बर्दघाटबाट पक्राउ

नवलपरासी - प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव नेतृत्व नेकपा समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ । आइतबार विहान घरमा खाना खान लागेका बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए । उनलाई…