काठमाडौं – उच्च अदालत पाटनले बालुवाटार जग्गा प्रकरण मुद्दासँग सम्बन्धित फाइल मगाएको छ । आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश गुणराज ढुङ्गेलको इजलाशले बालुवाटारकाण्डसँग जोडिएका पाँच वटा फाइल मगाउने निर्णय गरेको हो । आदेशमा मन्त्रिपरिषदको निर्णय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउन भनिएको छ । उच्च अदालत पाटनले बालुवाटारको ११३ रोपनी…