युवाहरुको कांधमा समृद्व राष्ट्र निर्माण गर्ने अभिभारा आएकोछ :केबी राना

-टेक बहादुर रजाली मगर \कावासोती - राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय हात्तिखोरद्वारा सञ्चालित उत्प्रेरणा सम्बन्धि तालिम सम्पन्न भएको छ । काठमाडौं, कास्की, तनहुं, गोरर्खा, लम्जुङ्ग, रुपन्देही, पाल्पा, नवलपरासी जिल्लाको १ दर्जन विद्यालय, क्याम्पस र रोट¥याक क्लब गरि ५ सय ४७ जना सहभागी रहेको तालिमको प्रशिक्षण मोटिभेसनल स्पिकर केबी रानाले दिएका थिए । तालिमको सहजिकरण…