गोकुल बास्कोटा दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डु - पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले आफु र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक संजालमार्फत गराएका छन् । बिहीबार दिउँसो ट्विट गर्दै बाँस्कोटाले आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन्। बास्कोटाले आफुले पछिल्लो १० दिनदेखि कसैलाई नभेटेको बताएका छन् । बास्कोटाले आफुलाई कुनै लक्षण…