काठमाडौं – प्रहरीले नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइरालालाई पक्राउ गरेको छ । सोलुखुम्बुको सल्यान घर भएका कोइरालालाई नेपाल बैंक केन्द्रीय कार्यालयले मुद्धा हालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोप लागेको छ । कोइराला हाल भक्तपुर सूर्यविनायक–४ बस्दै आइरहेका छन् । कोइरालालाई बैंकिङ कसुरमा…