इन्टरपोलको ‘आपराधिक सूचनाको विश्लेषणसम्बन्धी प्रशिक्षण’ काठमाडौंमा

काठमाडौं– इन्टरपोल महासचिवालयको आयोजना तथा इन्टरपोल नेपालको सहआयोजनामा आपराधिक सूचना विश्लेषणसम्बन्धी प्रशिक्षण आजदेखि काठमाडौँमा शुरु भएको छ । इन्टरपोल वातावरण सुरक्षाअन्तर्गत राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुरु भएको १० दिने प्रशिक्षणमा प्रशिक्षकसहित १३ विदेशी र चार नेपाली प्रतिनिधिको सहभागिता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तालीममा चार नेपाली, दुई कम्बोडियन, दुई भियतनामी, तीन भारतीय,…