वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दिए राजीनामा

काठमाडौं – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले राजीनामा दिएका छन् । खरेलले आइबार बिहान संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसमक्ष राजिनामा दिएका हुन् । खरेललाई २०७५ सालको भदौ २९ गते सरकारले कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार वाइडबडी विमान खरिद प्रकरणमा जोडिएर विवादित बनेपछि सरकारले कंसारका भन्दा…