बुटिक एयरपाेर्ट देखेपछि नेपाली भन्छन् : बल्ल नेपाल आएजस्तो लाग्यो !

काठमाडौं – गत बिहीबार थाइल्याण्डबाट आएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेरे । ठूलो बुद्ध मूर्ति र बाहिरै राखिएको गैँडामा उनको आँखा पुग्यो । ‘बल्ल आफ्नै देश नेपाल आएजस्तो लाग्यो’, उनले भने । ‘किन ?’, सँगसँगै हिँड्दै गरेका अर्का साथीले सोधे । उनको जवाफ थियो, ‘हाम्रो देश नेपाल र हाम्रो…