काठमाडौं – नेपाल ट्रस्टको कार्यालयले गोकर्ण रिसोर्टसँगको सम्झौतामा सरकारलाई घाटा हुनेगरी नदिएको बताएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर ट्रस्टको कार्यालयले सरकारलाई घाटा नहुनेगरी रिसोर्टसँग सम्झौता गरेको स्पष्टीकरण दिएको हो । ट्रस्टका सहसचिव राजेश्वर ज्ञवालीले उक्त जग्गा गाईचरण हुन नदिन समयभन्दा अगावै सम्झौता गरिएको प्रस्ट पारे । उनले भने, ‘५ वर्ष पछाडि समयमा केही भएन…