भ्रमण वर्षः सद्भावना दूत नियुक्तिदेखि गाँसबासमा छुट

मोहम्मद सदरुल विराटनगर – नेपाल भ्रमण वर्ष २०२० लाई भव्य रुपमा सफल बनाउन प्रदेश नं १ सरकारले नौ जनालाई पर्यटन सद्भावना दूतमा नियुक्त गरेको छ । नेपालमा भ्रमण वर्षको शुरुआत सन् १९९८ देखि शुरु भएको हो । दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० मा घोषणा गरिएको छ । नेपाल सरकारले भ्रमण…