चितवन – भ्रमण वर्षको अवसरमा भरतपुर घुम्ने निम्तो दिँदै भरतपुर महानगरपालिकाले आज कार र्यालीलीको आयोजना गरेको छ । भरतपुरबाट लुम्बिनीसम्म कार र्यालीको आयोजना गरिएको हो । नारायणी नदी किनारमा चितवन क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, विजय सुवेदी र महानगर प्रमुख रेनु दाहालले संयुक्तरुपमा र्यालीको शुभारम्भ गरेका हुन् । र्यालीमा…