यस्ता छन् गाँजा खानुका फाइदा

काठमाडौं – आज महाशिवरात्रि । विशेष गरेर आजको दिनलाई भगवान शिवको प्रसादको रुपमा गाँजा सेवन गर्ने प्रचलन रहेको छ । कुनै समय लागुऔषधका रूपमा लिइने गाँजा बैज्ञानिकले यसको फाइदा पुष्टि गरेसँगै पछिल्लो समय वैधानिक बन्दै गएको छ । गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् ।  खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मुर्छा पर्ने, अनिन्द्रा,…