जुम्ला - चालू आर्थिक वर्षको छ महिनामा जुम्लाबाट ६१ प्रकारका एक लाख ८३ हजार १३१ किलो जडीबुटी निर्यात भएको छ । जिल्ला वन डिभिजन कार्यालयका रेञ्जर खड्क महतलेका अनुसार निर्यात भएको जडीबुटीबाट करिब १६ लाख ५९ हजार ६४७ राजश्व सङ्कलन भएको छ । काठबाट चार लाख ९० हजार ६९५ राजश्व सङ्कलन भएको र १८३ सामुदायिक…