काठमाडौ- यातायात क्षेत्रमा २५ वर्षअघि आफैंले रोपेको सिन्डिकेटको विउ मास्ने अभियानमा सरकार बल्ल तातेको छ। समूह निर्माण गरी यातायात क्षेत्रलाई सिन्डिकेट लाद्दै आएका व्यवसायीलाई दिइएको राजनीतिक संरक्षण मास्न सरकारले यातायात व्यवसायीकै आन्दोलनको सहारा लिएको खबर आजको राजधानी दैनिकमा डिल्ली आचार्यले लेखेका छन्। सवारी ग्यारेजमा राख्ने यातायात व्यवसायी समितिको निर्णय कार्यान्वयनमा आएकै दिन व्यवसायीलाई धमाधम कानुनी दायरामा…