सुर्खेत– कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन आजबाट अन्त्य भएको छ । सभामुख राजबहादुर शाहीले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम चालू पहिलो अधिवेशन आज राति १२ः०० बजेटबाट अन्त्य हुने घोषणा गरेका हुन्। यसअघि कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले कर्णाली प्रदेशसभाको चालू पहिलो अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सिफारिस गर्न…