काठमाडौं- नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् । आजको नागरिक दैनिकमा समाचार छ । उनीहरुले सुन नेपालको विमानस्थल वा भूभागमा ल्याइदिने मात्रै काम गर्छन् । दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत सुन भन्सार कटाउन सक्रिय हुन्छन् । दोस्रो तहमा…