काठमाडौँ- सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन । भूमिका नै कम भएपछि चटारो होस् नै कसरी ? खासमा उनीहरू फुर्सदमै छन् । कार्यालयमा न मारामार काम छ, न त भेटघाट नै बाक्लो चल्छ । त्यसैले, हिजो हरपल सक्रिय रहेका उनीहरूलाई आजको निस्क्रिय दैनिकी पट्यारिलो लाग्दै छ । प्रदेश प्रमुखको कार्यालयमा कति हुन्छन् जनशक्ति ? प्रदेश…