काठमाडाैंमा चाप बढेपछि काभ्रेमा बन्ने भयो विमानस्थल, निर्माणस्थलको टुंगो १५ दिनभित्रै लाग्ने

काठमाडौं–सरकारले आन्तरिक उडान व्यवस्थापनका लागि काभ्रेमा विमानस्थल निर्माण गर्ने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वैकल्पिक विमानस्थल निर्माणलाई प्राथमिकतामा राखेका हुन्। सरकारी अधिकारीसहित मंगलबार काभ्रे पुुगेका मन्त्री अधिकारीले बनेमा नगरपालिकाको नागीडाँडा तथा धुलिखेल नगरपालिकाको ठूलीचौर र चिसापानी ठूलीचौरकोे अवलोकन गरेका छन्। अब नागीडाँडा वा ठूलीचौरमा विमानस्थल…