राष्ट्रपति भण्डारीद्धारा नेपाल भ्रमण वर्ष २०२० उद्घाटन

काठमाडौं - नेपाल भ्रमण वर्ष २०२० शुभारम्भ दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।  राष्ट्रपति भण्डारीले बुधबार साँझ औपचारिक उद्घाटन गरेसँगै भ्रमण वर्ष सुरु भएको हो। उद्घाटन कार्यक्रममा विभिन्न देशका पर्यटनमन्त्री, १८ देशबाट ३५ वटा विदेशी सञ्चारमाध्यका प्रतिनिधिलगायत सहभागी छन्। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति तथा नेपाली…