काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल–जापान मैत्रिपुर्ण जलजन्य प्रकोप न्युनिकरण संघ(एनएफएडी) का महासचिव टोसीओ मोरीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा नेपालको पहिरो रोकथाम र विपद व्यवस्थापनका विषयमा छलफल भएको थियो । महासचिव मोरीसंगको भेटमा उर्जामन्त्री पुनले जापान र नेपालको बीचमा लामो समयदेखी मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै नेपालको विकासमा जापानले…