नेताहरुको भ्रष्ट आचरणले लोकतन्त्रमाथि खतरा बढ्यो : मानवअधिकारवादी पहाडी

काठमाडौं – मानवअधिकारवादी कृष्ण पहाडीले जनताको ठूलो त्याग र उत्साहबाट स्थापित लोकतान्त्रिक गणतन्त्रमाथि नेताहरुको भ्रष्ट आचरण, तिनलाई राज्य संयन्त्रबाट हुने उन्मुक्ति र दण्डहीनताका कारण खतरा बढेको बताएका छन् । मानवअधिकार तथा शान्ति समाजको संस्थापक सभापतिसमेत रहेका पहाडीले आज एक विज्ञप्ति जारी गर्दै बहुचर्चित बालुवाटार जग्गा अनियमितता प्रकरणमा गहिरो अनुसन्धान एवं अध्ययनले उक्त प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय…