आजको मौसम : अपराह्नपछि मध्य पहाडी र तराई क्षेत्रमा पनी पर्ने

काठमाडौं – आज (शनिबार) देशका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण आज पश्चिमी पहाड र उच्च पहाडी हिमाली भेगमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी मध्य पहाडी क्षेत्र र तराईका केही स्थानमा आज अपराह्नपछि पानी…