कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौं – कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका टिपर चालक पक्राउ परेका छन् । बुधबार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भागेका टिपर चालक अनिल लामालाई प्रहरीले बिहिबार राति सिन्धुपाल्चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । बुधबार राति बा ४ ख८५७९ नम्बरको टिपरले प्रदेश २ ०३००४ प ५५०…