अमेरिकाको जेलमा २९२ जना नेपाली रहेको खुलासा

न्युयोर्क -अमेरिकाको अध्यागमन जेलमा २९२ जना नेपालीहरु रहेको विवरण प्राप्त भएकोे छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रवक्ता डिनेल बेनेटले किशोर पन्थीलाई दिएको जानकारी अनुशार अमेरिकाका विभिन्न अध्यागमन जेलमा सन् २०१९ को जनवरी ३१ सम्म २ सय ९२ जना नेपालीहरु रहेका छन् । यसरी अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये अधिकांश मेक्सिकोको सिमा क्षेत्र…