काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उपचारका लागी ओम अस्पतालतर्फ लग्दै गर्दा आइतबार राति १० बजेर २० मिनेटमा उनको निधन भएको हो । एक बर्ष चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भट्टराइले पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’लगायका फिल्म निर्माण गरेका थिए…