काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको पुगेको जानकारी दिए । उनीहरुमध्ये ३३६ जनाको मृत्यु भएको छ भने ३७ हजार ५२४ जना संक्रमित मुक्त भएका छन् ।देशभरका प्रयोगशालामा…