अब सैन्य अदालत पनि सर्वोच्च मातहत (पूर्णपाठसहित)

काठमाडौँ– सैनिक अदालत सर्वोच्च अदालतको नियन्त्रण र सुवरिवेक्षणभन्दा बाहिर रहेको भनेर हुँदै आएको व्याख्या तथा विश्लेषणलाई उल्टयाउंदै सर्वोच्च आदालतको संयुक्त इजलासले अब सैनिक अदालत पनि अरु अदालत जस्तै सर्वोच्च मातहत रहने फैसला गरेको छ। अहिलेसम्म सर्वोच्चमा सैन्य अदालतले गरेका फैसला उपर पुनरावेदन मात्र गर्न सकिने अभ्यास भए पनि अब भने सर्वोच्चकै निरिक्षण र सुपरिवेक्षमा चल्ने…