काठमाडौं - हृदयघात भइ नर्भिक अस्पतालमा उपचाररत पूर्व युबराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन् । अस्पताल पुगेका थापाले पारससङ्ग संक्षिप्त कुराकानी गरे । अध्यक्ष थापालाई देख्नासाथ पारसले अङ्ग्रेजीमा नाउ आई एम गुडू भने । हिजो अलि दुखाई थियोे ,अहिले ठिक छु भन्दै पारसले केही दिनमै अस्पतालबाट डिस्चार्ज…