काठमाडौं – मौसम पुर्वानुमान महाशाखाले काठमाडौंको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको जनाएको छ । महाशाखाले शनिबार बिहान काठमाडौंको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको जनाएको छ । यसअघि गएको कात्तिक १० गते काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो । काठमाडौंमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री…