बुटवल – गुल्मीको ईस्मा गाउँपालिकाकी–१७ वर्षीया पूजा अर्याल ४ दिनदेखि बेपत्ता भएकी छन् । ईस्मा गाउँपालिका–५, जामुनडाँडा घर भएकी पुजा मंसिर १ गते बिहान तम्घासका लागि घरबाट हिडेकी छोरी फिर्ता नआएपछि उनको खोजी गरिदिन बाबु नारायणप्रसाद अर्यालले आग्रह गरेका छन् । दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी…