अनसनरत गोविन्द केसी अस्पताल भर्ना, औषधि लिन अस्वीकार

काठमाण्डु – अनसनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । जुम्लामा अनसनरत डा. केसीलाई प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो । शनिवार राती १० बजे अस्पताल भर्ना गरिए पनि उनले औषधि लिन मानेका छैनन् । प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले डा. केसीले निगरानी र औषधि प्रयोग गर्न नदिएको बताए । स्वास्थ्य…