बर्दिया – चिनियाँ अभिनेत्री सु छिङ बर्दिया पुगेकी छन् । अभिनेत्री तथा भिजिट नेपाल २०२० की सद्भावना दूत सु छिङ अवलोकनका लागि शनिबार बर्दिया पुगेकी हुन् । सु छिङ बर्दियामा रहेका प्रमुख पर्यटकीय गन्तव्य बर्दिया निकुञ्ज, ठाकुरद्वारा, केदारेश्वर धाम, कृष्णसार, खाता जैविकमार्ग र बढैयाताल लगायतका क्षेत्रको प्रचारप्रसार गर्न उनी शनिबार अवलोकनका लागि त्यस क्षेत्रमा पुगेकी…