बोक्सोको आरोपमा नेकपाका वडाअध्यक्षलाई कालो मोसो दलियो

चितवन – चितवनको इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्षलाई मोसो दलिएको छ । नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीयले मोसो र जुत्ताको माला लगाइदिएका हुन् । उनलाई स्थनियले बोक्सोको आरोप लगाउँदै कालो मोसो र जुत्ताको माला लगाइदिएका वडाअध्यक्ष प्रजाले बताए । ‘पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे शनिबार भने उत्तमकुमार गुरूङको समूहले मलाई…