सोमबार कुन राशिका लागि शुभ ?हेर्नुहोस राशिफल

काठमाण्डु  - वि.सं.२०७७ साल भाद्र २२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ४५ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेटमा। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानसिक तनाब बड्नेछ । समयको र परिस्थितिको राम्रो सँग ध्यान दिनुहोला समय मध्ययम रहेकोछ…