लोडसेडिङ अन्त्य गर्ने कुलमानलाई ‘नास्ट प्रविधि पुरस्कार’

काठमाडौं – ‘नास्ट प्रविधि पुरस्कार २०१९’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पाएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ निर्देशक घिसिङलाई प्रदान गरेको हो । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान र्पुयाए बापत १ लाख रुपैयाँ नगद र…