काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई डिस्चार्ज गर्दै मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले केही दिन आराम गर्न सुझाव दिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा मंसिर १० गते अस्पताल भर्ना गरिएकोमा एपेन्डिसाइटिसको शल्यक्रियापछि बिहीवार डिस्चार्ज गरिएको जनाइएको छ । अस्पतालका कार्यकारी निर्देशक…