काठमाडौं – सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भ्रमण वर्षको गीत रचना गर्न आह्वान गरेको छ । भिजिट नेपाल सचिवालयले १० दिने सूचना प्रकाशन गर्दै यसको जानकारी दिएको हो । नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीत–संगीतबाट गर्दा प्रभावकारी हुने भन्दै नेपाल भ्रमण वर्ष गीत रचनाका लागि सार्वजनिक आहृवान गरेको सचिवालयले जनाएको छ । गीतका शब्द…