इतिहास सम्झिँदै फोटो खिचाउँछन् पर्यटक

गोरखा – विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ । सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति र्पुयाए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन । दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन् । यस्तो अवस्थामा पनि गोरखा दरबार क्षेत्र र यहाँस्थित…