सरकारले तयार पार्यो नेपाल–भारत सीमास्तम्भको विस्तृत ‘डाटाबेस’

काठमाडौं – भारतले नेपालको भूभाग आफ्नो नक्सामा समेटेपछि सरकारले नेपाल–भारत सीमास्तम्भलाई डिजिटल प्रणालीमा लैजाने तयारी थालेको छ । डिजिटल प्रणालीमा लैजान दुई देशको सीमा कार्यदल समूहले नेपाल र भारतको सीमा निर्धारणका लागि गाडिएका सीमास्तम्भको अद्यावधिक गरिरहेको नापी विभागले जनाएको छ । त्यसका लागि प्रत्येक स्तम्भको अवस्थिति र निर्देशांक लगायतको विस्तृत विवरणसहित ‘डाटाबेस’ तयार पारिएको नापी…