११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा

काठमाडौं – ‘राष्ट्रका लागि परिवर्तन र परिवर्तनका लागि इन्जिनियरिङ’ भन्ने मुल नाराका साथ ११ औँ राष्ट्रिय सिभिल इन्जिनियरिङ प्रदर्शनी पुल्चोक क्याम्पसमा हुने भएको छ । माघ १०, ११ र १२ गते गरी तीन दिन हुने मुख्य सम्मेलन हुने आयोजक संस्था सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीले जनाएको छ । कार्यक्रममा इन्जिनियरिङ क्षेत्रसँग सम्बन्धित ५० भन्दा धेरै स्टलहरु…