साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

काठमाडौं - साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ । शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवसरमा नेपालको सबैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो ।…