निषेधाज्ञा तोडेर रथ तान्दा पुल्चोकमा झडप

ललितपुर - ललितपुरको पुल्चोकमा रहेको रातो मच्छिन्द्रनाथको रथ हटाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । आक्रोशित भीडले प्रहरीको गाडीमाथि ढुंगा हानेका छन्। केही प्रहरी घाइते भएका छन्। अघिसम्म रथ तान्न भेला भएका स्थानीयलाई प्रहरीले तितरबितर बनाएकाे छ। सडकको बीचमा ठूलो संख्यामा प्रहरी उपस्थित छ। प्रहरीले सडकबाट भीड पन्छाएर रथलाई घेरेर बसिरहेका छन्। त्यसलाई…