उपनिर्वाचन अपडेट : कहाँ कति प्रतिशत मत खस्याे?

काठमाडाैं- प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाका मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको निर्वाचन आयाेगले जनाएकाे छ। केहीबेरअघि सम्मको विवरणमा शान्तिपूर्णरुपमा भइरहेको निर्वाचनमा एक तिहाइभन्दा बढी मत खसेको छ। कास्की…